प्रिय भाइबहिनीहरु, SLC को परिक्षा भर्खरै सकियो त्यसैले लामो समयको पढाईको बोझ तथा तनावले केही हदसमको सुख सुन्तुष्टी भएको छ होला । हाम्रो मनिस्थिती नै फलामे गेट भएकोले SLC परिक्षालाई जटिल रुपमा लिइएको हो त्यो सबै कुराको महशुस गरिसकेका छौ । जे होस् करिव ३ महिना पछाडि SLC को नतिजा तिमीहरुकै हातमा पर्छ । पास कि फेल ? त्यो सबै तिम्रै हातमा छ । करिव करीव १० वर्ष स्कुले जिवनलाई पार गरि अव उच्च शिक्षा लिने तयारीमा छौ ।
संसारमा जति मानिसहरु छन, या प्रकृतिको नियम भनौ असफलता र अफलता । असफलमा भनेको पनि जिवनमा पछाडि हट्नु होइस र अ्सफलता पनि । सफलता हुने विद्यार्थीभाई बहिनीहरुलाई उच्च शिक्षा मा कुन विषय, कहाँ कसरी पढ्ने भन्ने कुराले साहौ सताउँछ । र निकै भौतारिरहेको देखिरहेका छौं । कति भाईवाहिनीहरु विहेवारी को चटारोमा मंसिर महिनाको कुराइंमा भने कोही धन कमाउन भारततिर र नेपालमा बस्ने विद्यार्थी भाईवाहिनीहरु अब आफ्नो योग्यता र क्षमताले भ्याएसम्म विभिन्न विषयहरुको तयारी कक्षा, Computer, English Language र कोही मस्तसँग घुमघाम गर्दै हुनुहुन्छ होला । जो जे जस्तो सुकै अवस्थामा भएपनि सबै आ–आफ्नो लागि महत्वपूर्ण काम गर्दै हुनुहुन्छ ।
म स्वयम आफु पनि सामुदायिक विदालयमा पढेको हु । सल्यान जिल्लाको अलि सुविधा सम्पन्न सामुदायिक विद्यालय भनेर मानिने विद्यालय मा त SLC को समयमा आधा पनि कोर्स पुरा भएको थिएन त्यो समयमा भने जिल्लाका अति विकट विधालय जहाँ भौतिक संरचना को अभाब,बिषय शिक्षकको अभाब,प्रयोगात्मक सामाग्रीको अभाब,खानेपानी तथा शौचालय को समस्या,२ र ३ घण्टा लामो बाटो पैदल यात्रा गरेर पढन जाँदाको पिडा, सबै सोचनिय छ ।
बैशाख १२ को महाविनासकारी भुकम्प र ३ महिने मधेश आन्दोलन तथा भारतिय नाकावन्दी सबै आम नेपालीले झेलेको कुरा हो । प्राकृतिक प्रकोप तथा देशको विग्रदो राजनीति अवस्था जस्ता यावद समस्या तिमी हामी विद्यार्थीका लागि निकै बाधक रह्यो । मलाई लाग्छ तराईका केही जिल्लाहरुमा र पहाडी भेगका विद्यालयहरुमा समयमै कोर्स पुरा हुन सकेन होला र अझैँ भन्नै कोर्स आधा पनि पढेनउ होला, एकनजरले सोच्दछु तिमीहरु महान छौ किनकी तिमीहरु स्वअध्ययन गरेर SLC मा भिड्यौ र पास पनि हुनेछौ । अर्को अर्थमा दुःख लाग्छ यति कलिता भाइवहिनीहरुले पढ्न पाएन्नै, राम्रो शिक्षक नपाउँदा नपाउँदै प्राकृतिक विपत्ती तथा राजनैतिक झमेला सबै खेप्यौ यो कलिलो दिमागमा, कापी कलम बोकी विद्यालय जाने समयमा मनमा यावद डर,क्रास तथा मनमा विभिन्न समस्या झेल्नुपर्न, यो कस्तो बीडमबना ?
म स्वयम आफु पनि सामुदायिक विदालयमा पढेको हु । सल्यान जिल्लाको अलि सुविधा सम्पन्न सामुदायिक विद्यालय भनेर मानिने विद्यालय मा त SLC को समयमा आधा पनि कोर्स पुरा भएको थिएन त्यो समयमा भने जिल्लाका अति विकट विधालय जहाँ भौतिक संरचना को अभाब,बिषय शिक्षकको अभाब,प्रयोगात्मक सामाग्रीको अभाब,खानेपानी तथा शौचालय को समस्या,२ र ३ घण्टा लामो बाटो पैदल यात्रा गरेर पढन जाँदाको पिडा, सबै सोचनिय छ ।
शैक्षिक जगत राजनैतिक अखडा भइरहेको छ । शिक्षकहरुले स्वयम विद्यालयलाई राजनैतिक करीन्दा बनाउन चाहन्छन् । विद्यार्थीहरुलाई पनि राजनैतिक पाटीमा झण्डा बोकाउन चाहन्छन । यस्ता यावद उदाहरण देख्न सकिन्छ, चाहे सल्यान होस् चाहे काठमाडौं होस ग्रामिण बिधालय वा बिश्बबिधालय । यहाँ वर्षभरी तलव खाने तर विद्यालयमा विद्यार्थी माँझ कहिल्यै नझुल्कने शिक्षकहरु पनि छन्। कति शिक्षकहरु आदर्शवादी कुरा गर्ने अनि पाटीको झण्डा बोकेर सडक पेटी नाराजुलुस लगाउदै हिडछन् हामी कहाँ यावद उदाहरण छन ।
आफु लाई सर्बसम्पन्न ठान्ने र राजनितिको थोत्रो खोल ओढेर सडक पेटी धाउने महोदय शिक्षकहरु लाई होमबर्क छोडिदीए ।कति दिन सम्म चल्छ शैक्षिक जगतको कालो धन्दा ? साच्चिकै Kart Manninger ले भन्नु भएकोछ ।

“What the teaches is ….. is more important than what he teaches.”
शिक्षक आफु चरित्रवान नभएसम्म विद्यार्थीहरुलाई चरित्रवान बनाउने कल्पना नगर्दा हुन्छ । सोचनीय छ, कतै पढे जस्ताको तस्तै सेयर गरे अनर्थ नलागोस । प्रिय भाइबहिनीहरु, यो उमेर भनेको चन्चलता, जोश र मनभरि अनेक कुराहरुले भरिपूर्ण उमेर हो । र केही नयाँ काम गर्न सपना पनि हुन्छ । समयको सही सदुपयोग नगर्दा हामी पहाडि पनि परिन्छ । र यो जोशीलो उमेरमा होस्को पनि त्यतिकै ख्याल गर्नु पर्दछ । कुन ठीक र कुन बेठीक तिमीहरु सबै थाहा पाउछौ,अव तीमीहरु पनि ठुला भइसक्यो ।
आमा, बाबु, घरपरिवाले भनेको कुरामा त्यति सितिमिति मन जोदैन, यो उम्मेरको खेल हो । म पनि त्यस्तै हो मलाई पनि त्यति घरपरिवारको नियन्त्रणमा बस्न मन लाग्दैन । मैले यसो भन्न खोजेको कदापी होइन कि घरपरिवारले भनेको मान्नु हुदैन । आफै पनि त एउटा उचित निर्णय लिने समय हो यो । घरपरिवारको दवावमा रहेर त Science Subject पढ, त Commerce पढ भनेर पढने होइन यदि तिमिलाई शिक्षा,आर्ट विषय पढने मन पर्छ भने इच्छयाएको विषय पढ भन्न खोजेको मात्र हु । कुन विषयको scope धेरै र कुन विषयको scope कम भन्ने होइन । यदि आफु शिक्षा विषयमा राम्रो दखल हासिल गरेको छ भने त्यसैमा राम्रो गर्न सकीन्छ ।
अहिलेको भविश्य भनेको science मात्र हो या commerce& मात्र हो भनेर सोचनु गलत हो,सबै क्षेत्रमा उतिकै महत्वपुर्ण छ ।सबै कुरा मेहनत र परिश्रमा भर पर्छ । जति भन्न सजिलो छ त्यति पढन पनि गारो छ । त्यसैले समयमै एउटा उचित गन्तवय निर्धारण गर्न सकिएन भने जिवनको ठूलो चुकचुक्याई हुने छ ।
भविश्य तिम्रो हातमा छ । डाक्टर, पाइलट, इजिनीएर, समाजसेबी, राजनिति अनि अरु अरु भाइवहिनीहरु, अग्रेजीमा एउटा भनाई छ, जज योरसेल्फ यु अदर्स आइज अथार्त आफ्नो मुल्याङ्कन अरुको आखाँबाट गर । तिमी हामीहरुको उमेरमा आफुले आफुलाई पूर्ण भएको महशुस हुन्छ मनमा त्यस्तै सर्वसम्पन सोच, आफुनै हो ठुलो भन्ने सोच हुन्छ । यो उमेर नै हो । सोच्नु पनि स्बभाबीकै हो । तिमी हामीहरुले गरेका काम र जिम्मेबारी समाजका मानिसले मुल्याङ्कन गर्दछन त्यसैले अरुको नजरमा आँखाको नानी भएर बस्ने की कसीङगर यो तिमि हामीहरुको हातमा छर निणर्य दिने काम समाजको हो ।
अन्तमा यो २१ औ शताव्दी सुचना र प्रविधिको युगमा हामी लम्कीरहेका छौ । हामी हिजो आजको अमुल्य समय फेसबुक, ट्रयुटर, युटयुव लगायत सामाजिक संजालहरुको दुरपयोगमा खर्च गरिरहेका छौ। भन्दा पनि तिनीहरुले यो खाली समय मनग्य लाभ लिन सक्ने छौ । आफ्नो उद्देश्य निर्धारण गर्न सक्ने क्षमता मिलोस् साथै SLC परिक्षाको सफलताको शुभमकामना ।

उही तिमीहरुकै दाजु
तेजकिरण ओली
(लेखक:त्रिचन्द्र कलेज काठमाडौं दोस्रो वर्षमा अध्ययनरत छन भने समृद सल्यान नेपालका संयोजक हुन ।

साभार : सल्यान अनलाइन
No comments:
Post a Comment