Tej Kiran Oli
Saturday, January 5, 2019
Sunday, August 21, 2016
Samridd salyan,salyan darpani and motherland
समृद्ध सल्यान ,सल्यान दर्पण र जन्मभुमी
प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण सानो देशभित्र पनि अझ सानो चट्ट मिलेको जिल्ला (सल्यान) साच्चिकै सौन्दर्यले भरिपूर्ण रहेको कुरा अवगत गराउँदछु । माथि डाँडोमा सल्यानको सदरमुकाम खलंगा र तल वेसीमा श्रीनगर बजार संगसंगै जिल्ला बीचबाट बगेको शारदा नदी अनि अलि दायाँ बायाँ र वरपर खर्सुबास लेक, कुमाख लेक, अन्य सारथी लेकहरु, खैराबाङ्ग भगवती, कुपिण्डे दह, छायाछेत्र (सतीदेवीको अंग पतन भएको), शंखमुल, कालिमाटीको देउती बज्युँ, लक्ष्मीपुर (सतीदेवीको अंग पतन भएको), मोखलाको सिद्ध गुफा, फालाबाङ्गको ऐतिहासिक राजदरवार, देवस्थलको राधा कृष्ण मन्दिर साथै सम्पुर्ण चुरे श्रृंखलाले जिल्लाको शोभा बढाउँदै विशिष्ट आस्था, मान्यता र विशेषता प्राप्त क्षेत्रहरुले सल्यानलाई उच्च शिखरमा पुर्याएको देखिन्छ ।
सल्यान खैरबाङ्ग मन्दिर तस्बिर:सुरेश खड्का
अदुवाको लागि राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा स्थापित सल्यान नेपालका पाँच विकास क्षेत्रमध्य मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा पहाडी, पश्चिमी र पिछडिएको जिल्लाको रुपमा परिचित पर्यटकका लागि अति सुगम जिल्ला मानिन्छ साथै पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपमा भरिपुर्न अति रमणीय भएको कुरा सर्वविदित नै छ । यी क्षेत्रहरुको साथसाथै सल्यानमा अन्य थुप्रै संचारबाट ओझेलमा परेका क्षेत्रहरु पनि छन् । सल्यानमा आफ्नो विशिष्टपना प्रदर्शन गर्दा गर्दै पनि सबै तवरबाट पिछडिएका क्षेत्रमा कोटमौलाको मोखलाम लेक र मालिका लेकहरु स्थापित छन । यति मात्रै नभएर सल्यानमा आफनै मौलिकता र आफ्नै पहिचान भएका अन्य थुप्रै पर्यटकीय धार्मिक र सांस्कृतिक संचारको पहुँचबाट पछाडि परेको र आ–आफनो धार्मिक र सांस्कृतिक मान्यताबाट ओझेलमा परेको कुरामा दुईमत छैन ।
भौगोलिक विकटता भनौँ यात विकेन्द्रिकरणको अभाव भनौँ यस जिल्लामा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि पुर्णरुपमा प्रचार प्रसार हुन सकेको छैन् । यातायातको कमी, पर्यटकको व्यवस्थापनमा कठिन र पर्यटक अनुकुल व्यवहारको कमीका कारण यो जिल्ला पर्यटकको आगमन र ध्यानकर्षणमा पछाडि परेको छ ।
सल्यानमा विगतका समयमा पर्यटकीय स्थलको प्रवद्र्धन गर्नका निमित्त सकारात्मक पहल र कदमहरु नउठेता पनि अब आगामी दिनहरुमा आउदो पुस्ताका लागि सल्यानमा प्राचीन मान्यता बोकेका स्थलहरुका बारेमा अभिलेख खडा पार्नु हामी सबै सल्यान बासीको कर्तव्य हो ? जस्का निमित्त सम्पुर्न सल्यानबासीहरु मन, वचन र कर्मका साथ लाग्नुपर्ने देखिन्छ । भारी पर्यटकको संम्भावना बोकेको यस जिल्लाका धार्मिक र सांस्कृतिक मान्यताका बारेमा आउदा केही वर्षहरुमा आउदा पुस्तालाई केही जानकारी नहुने अवश्था आउन नदिनका निमित्त यस जिल्लाका सम्पुर्ण पर्यटकीय स्थलको अस्तित्व बचाउ अभियनतामा र पर्यटन प्रवद्र्धन अभियान मा हामी सम्पुर्ण पौरखी हातहरु एक आपसमा हातेमालो गर्दै सक्रिय हुनुपर्ने अवस्था आएको छ ।
सल्यानमा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि यी स्थलहरुलाई विकासको उच्च शिखरमा पु¥याई पर्यटकको संख्यामा वृद्धि ल्याउन नसक्नु सल्यानको भाग्य नभई हाम्रो कर्म दोषी हो । तसर्थ अब विगतमा भएका कमीकमजोरीहरुको सुधार गरी जागरुकताका साथ लाग्नुपर्दछ ।
सल्यानलाई पर्यटकीय, धार्मिक, सांस्कृतिक आर्थिक र भौतिक सबै तवरबाट संम्वृद्ध गराउनुका निमित्त सबै सल्यानबासीमा एकरुपता आउनुपर्दछ । यसरी सल्यानको पर्यटन विकासको उचाईलाई उच्च राख्नाको लागि सबैका विकासशील मन मष्तिस्क एकत्रित हुनु पर्दछ । त्यस पश्चात सल्यानको नाम पनि पोखरा काठमाडौं र चितवन जिल्ला जस्तै पर्यटकीय जिल्लाका रुपमा नआउला भन्न सकिदै ।
सल्यानका कपुरकोट र डाँडागाँउको माल्नेटा तरकारीका र अदुवा लागि प्रसिद्ध छन । नेपाल अधिराज्यमै विशेष किसिमको विशेषता प्राप्त अदुवा माल्नेटा र तरकारीमा कपुरकोट स्थापित छ ।
त्यस्तै किसिमका प्राकृतिक विशेषता युक्त क्षेत्रलाई व्यवस्थापन गरी प्रयोगमा ल्याई त्यस्ता क्षेत्रहरुमा पर्यटक भित्र्याउने हाम्रो मुख्य भुमिका हो । तसर्थ हाम्रो ध्यान यसतर्फ उन्मुख हुनुपर्दछ ।
यसरी सल्यानमा प्रशस्त मात्रामा पर्यटकीय स्थलहरु भएता पनि यिनको प्रचारप्रसारको अभावका कारण यी पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेता पनि यस्ता क्षेत्रलाई हामीले संचारबाट बाहिर ल्याउन सकेमा यो जिल्ला पर्यटकले भरिपुर्न हुने छ । सल्यानलाई हरेक व्यक्तिले जुन तवरबाट अर्थ लगाएता पनि अन्ततः सल्यान पर्यटकीय सम्भाबनाको भारी बोकेको जिल्लाको रुपमा स्थापित छ ।
देश परिवर्तन गर्न समाज परिवर्त हुन अपरिहार्य छ र समाज परिवर्तनको लागि एउटा सिङ्गो शैक्षिक जगत परिवर्तन हुनु जरुरी छ । समाजमा विभिन्न किसिमका मान्छेहरुको वसोवास हुन्छ र एउटा भिन्नै रहनसहन, रितिरिवाज, भेषभुषा, भाषा सांस्कृतिक अनि अनेकतामा एकता अनि त एउटा समृद्ध समाजको परिकल्पना सम्भव छ । हरेक समाजमा दुई थरीका मान्छेहरु देखिन्छन एकथरी मनग्य अैौर्थिक स्थिति वलियो भएका तर सामाजिक काममा पटक्कै लगानी गर्न नरुचाउने र अर्काे थरी आर्थिक अवस्था नाजुक तथा समाजको लागि केही गरौ भन्ने सोच भएका मान्छेहरु फरक यति हो पुँजिपति र सामाजिक नेतृत्वको तालमेल नमिल्नु । त्यसैले अवको भावि रणनीति भनेको दुवै पक्ष एकजुट हुनु जरुरी छ ।
हाम्रो सल्यान जिल्लाको एउटा छुट्टै अस्थित्व रहेको छ र जिवन्त इतिहास पनि छ । यहाँको भौगोलिक विकटता, हावा पानी तथा वातावरणीय दृस्टिकोणले धेरै राम्रो मानिन्छ । वन, कृषि, धार्मिक, शिक्षा, संस्कृति, कला, साहित्य, पर्यटन जस्ता विविध क्षेत्र यहाँका प्रमुख चिनारी हुन् । यी इतिहासहरु कति प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन । कति संरक्षणविहिन भए । हामीसँग एउटा दरिलो उदाहरण छ । जिल्लाको ऐतिहासिक धरोहर फलावाङ्ग दरवारको संरक्षण कसैको पनि चासो छैन त्यस दरवारमा भएका महत्वपूण वस्तुहरु सबै चोरी भए । हो, अव त्यस्ता ऐतिहासिक महत्वपूर्ण धरोहर गगेर्ना गर्ने पालो सल्यानीहरुको हो र यसका लागि सल्यान जिल्लालाई माया गर्न, जिल्लालाई जन्म थलो भन्न रुचाउने व्यक्तिहरु एकतावद्ध भई सल्यानको सर्वाङ्गिन विकास गर्ने र सल्यान जिल्लालाई राजधानी केन्द्र हुदै संसारमै सल्यानलाई जोड्ने संकल्प गर्न अहिलेको आवश्यकता हो ।
सल्यानमा जन्मिएर हुर्कियका हामी कतिपय राजधानी हुदै संसारभरी फैलिएका छौ । कतिपय धेरै मान्छेहरु महत्वपूर्ण पद हासिल गर्नुभएको छ, देश तथा विदेशमा आफ्नो छुट्टै महत्वपूर्ण ख्याति कमाउनु भएको छ, साच्चिकै गर्वको कुरा हो जिल्लाको लागि तर जति पनि देश तथा विदेशमा कमाउनु भएको छ त्यो सबै तपाईले आफ्नो घरपरिवार अनि आफुलाई गर्नु भएको छ भन्ने कुराको वकालत गर्न चाहन्छ यो आख्यानकार । साच्चिकै एकपटक तपाई सल्यानमा वालापनमा खेलेको सल्यानलाई अनि तपाईको जन्मथलोलाई सोच्नुहोस त एकपटक, कति सुन्दर छ, शारदाको कल कल वग्ने पानी, कुमाखको चिसो सिरेटो खैरावाङ्ग भगवती मन्दिरको आशिर्वाद, छत्रेश्वरी मन्दिरको पहिचान अनि कुपिन्डे, फलाावाङको एउटा वेग्लौ इतिहास ....... मेरो प्यारो सल्यान प्राण भन्दा पनि प्यारो छ ।
कतै पढेको थिए वरिष्ठ अद्योगपति कर्ण शाक्यद्वारा लिखित पुस्तक म सक्छु को आवरण पेजमा उनीहरु यो देशमा मौरी भएर बाचे, जिन्दगीभर मह वनाए केही आफुले खाए, केही अरुलाई खुवाए र सधै आफ्नै चाकामा. फर्के । अव उनीहरु विदेशमा कसरी झिगा भएर बाँच्न सक्छन् यो देशमा उनीहरु वरपीपल भएर झाँगिएर अव घाँस भएर कसरी वाँच्न सक्छन ? कतै पढे जस्ताको तस्तै साभार गरे अअर्थ नलागोस । त्यसैले हामी एउटा भौगोलिक विकटताले पछाडी परेको जिल्लामा जन्मिएर सल्यानीहरु विश्वको जुनसुकै कुनामा रहेता पनी हाम्रो जन्मभुमि हामीे चासो माया, ममता देखाउनु र सामाजिक कार्यमा समर्पित हुनु आजको आश्यकता हो । हामीले भोलिको भावी पींढीको लागि पनि सोच्नुपर्ने तथा कालान्तरमा गएर हाम्रो भन्दा पनि ‘मेरो’ जन्मभुमि सल्यान भन्न पाउनु पर्छ भन्ने कुरोको अठोट राख्दै आहोरात्र खटनुपर्छ । अहिले हामी सुत्यौ भने भने हाम्रो सल्यान जिल्ला पनि सुत्छ । त्यसैले हाम्रो सल्यान जिल्ला हाम्रो पहिचान हो, गौरव हो र हाम्रो प्रेरणा हो । तसर्थ आफ्नो जन्मभुमि, मातृ भुमिलाई हामी युवाहरुले नै सिगार्नुपर्छ । एकपटक सोचौ त ? हामीले यसलाई संरक्षण गरेर सल्यान जिल्लालाई विश्वमै चिनाउनुपर्छ र सभ्य नागरीकको परिचय दिनुपर्छ । हामी सबैले आ–आफ्नो क्षेत्रबाट पहल गरी सल्यान जिल्लालाई सल्यानी जनताको जीवनस्तर उकासी यहाँको मनोरम दृश्यलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न हामी सवै भरपुर सक्दो सहयोग गर्ने छौ भन्ने वाचाका साथ हाम्रो यस जिल्लालाई चिनाउने अभियानका लागि हजुरको सहयोगको अपेक्षा राख्दछौ ।
-तेज किरण ओलि
लेखक त्रि-चन्द्र कलेज काठमाडौ मा अध्यनरत छन् भने हालसालै सल्यान जिल्लालाई राष्टिय तथा अन्तराष्टिय स्तरमा प्रचारप्रसारमा टेवा पुयाउने उदेश्यले सल्यान लाई केन्द्रबिन्दुमा राख्दै पुस्तक प्रकाशनको अन्तिम तयारिमा छन ।
Suggestion to the SLC appeared students
प्रिय भाइबहिनीहरु, SLC को परिक्षा भर्खरै सकियो त्यसैले लामो समयको पढाईको बोझ तथा तनावले केही हदसमको सुख सुन्तुष्टी भएको छ होला । हाम्रो मनिस्थिती नै फलामे गेट भएकोले SLC परिक्षालाई जटिल रुपमा लिइएको हो त्यो सबै कुराको महशुस गरिसकेका छौ । जे होस् करिव ३ महिना पछाडि SLC को नतिजा तिमीहरुकै हातमा पर्छ । पास कि फेल ? त्यो सबै तिम्रै हातमा छ । करिव करीव १० वर्ष स्कुले जिवनलाई पार गरि अव उच्च शिक्षा लिने तयारीमा छौ ।
संसारमा जति मानिसहरु छन, या प्रकृतिको नियम भनौ असफलता र अफलता । असफलमा भनेको पनि जिवनमा पछाडि हट्नु होइस र अ्सफलता पनि । सफलता हुने विद्यार्थीभाई बहिनीहरुलाई उच्च शिक्षा मा कुन विषय, कहाँ कसरी पढ्ने भन्ने कुराले साहौ सताउँछ । र निकै भौतारिरहेको देखिरहेका छौं । कति भाईवाहिनीहरु विहेवारी को चटारोमा मंसिर महिनाको कुराइंमा भने कोही धन कमाउन भारततिर र नेपालमा बस्ने विद्यार्थी भाईवाहिनीहरु अब आफ्नो योग्यता र क्षमताले भ्याएसम्म विभिन्न विषयहरुको तयारी कक्षा, Computer, English Language र कोही मस्तसँग घुमघाम गर्दै हुनुहुन्छ होला । जो जे जस्तो सुकै अवस्थामा भएपनि सबै आ–आफ्नो लागि महत्वपूर्ण काम गर्दै हुनुहुन्छ ।
म स्वयम आफु पनि सामुदायिक विदालयमा पढेको हु । सल्यान जिल्लाको अलि सुविधा सम्पन्न सामुदायिक विद्यालय भनेर मानिने विद्यालय मा त SLC को समयमा आधा पनि कोर्स पुरा भएको थिएन त्यो समयमा भने जिल्लाका अति विकट विधालय जहाँ भौतिक संरचना को अभाब,बिषय शिक्षकको अभाब,प्रयोगात्मक सामाग्रीको अभाब,खानेपानी तथा शौचालय को समस्या,२ र ३ घण्टा लामो बाटो पैदल यात्रा गरेर पढन जाँदाको पिडा, सबै सोचनिय छ ।
बैशाख १२ को महाविनासकारी भुकम्प र ३ महिने मधेश आन्दोलन तथा भारतिय नाकावन्दी सबै आम नेपालीले झेलेको कुरा हो । प्राकृतिक प्रकोप तथा देशको विग्रदो राजनीति अवस्था जस्ता यावद समस्या तिमी हामी विद्यार्थीका लागि निकै बाधक रह्यो । मलाई लाग्छ तराईका केही जिल्लाहरुमा र पहाडी भेगका विद्यालयहरुमा समयमै कोर्स पुरा हुन सकेन होला र अझैँ भन्नै कोर्स आधा पनि पढेनउ होला, एकनजरले सोच्दछु तिमीहरु महान छौ किनकी तिमीहरु स्वअध्ययन गरेर SLC मा भिड्यौ र पास पनि हुनेछौ । अर्को अर्थमा दुःख लाग्छ यति कलिता भाइवहिनीहरुले पढ्न पाएन्नै, राम्रो शिक्षक नपाउँदा नपाउँदै प्राकृतिक विपत्ती तथा राजनैतिक झमेला सबै खेप्यौ यो कलिलो दिमागमा, कापी कलम बोकी विद्यालय जाने समयमा मनमा यावद डर,क्रास तथा मनमा विभिन्न समस्या झेल्नुपर्न, यो कस्तो बीडमबना ?
म स्वयम आफु पनि सामुदायिक विदालयमा पढेको हु । सल्यान जिल्लाको अलि सुविधा सम्पन्न सामुदायिक विद्यालय भनेर मानिने विद्यालय मा त SLC को समयमा आधा पनि कोर्स पुरा भएको थिएन त्यो समयमा भने जिल्लाका अति विकट विधालय जहाँ भौतिक संरचना को अभाब,बिषय शिक्षकको अभाब,प्रयोगात्मक सामाग्रीको अभाब,खानेपानी तथा शौचालय को समस्या,२ र ३ घण्टा लामो बाटो पैदल यात्रा गरेर पढन जाँदाको पिडा, सबै सोचनिय छ ।
शैक्षिक जगत राजनैतिक अखडा भइरहेको छ । शिक्षकहरुले स्वयम विद्यालयलाई राजनैतिक करीन्दा बनाउन चाहन्छन् । विद्यार्थीहरुलाई पनि राजनैतिक पाटीमा झण्डा बोकाउन चाहन्छन । यस्ता यावद उदाहरण देख्न सकिन्छ, चाहे सल्यान होस् चाहे काठमाडौं होस ग्रामिण बिधालय वा बिश्बबिधालय । यहाँ वर्षभरी तलव खाने तर विद्यालयमा विद्यार्थी माँझ कहिल्यै नझुल्कने शिक्षकहरु पनि छन्। कति शिक्षकहरु आदर्शवादी कुरा गर्ने अनि पाटीको झण्डा बोकेर सडक पेटी नाराजुलुस लगाउदै हिडछन् हामी कहाँ यावद उदाहरण छन ।
आफु लाई सर्बसम्पन्न ठान्ने र राजनितिको थोत्रो खोल ओढेर सडक पेटी धाउने महोदय शिक्षकहरु लाई होमबर्क छोडिदीए ।कति दिन सम्म चल्छ शैक्षिक जगतको कालो धन्दा ? साच्चिकै Kart Manninger ले भन्नु भएकोछ ।
म स्वयम आफु पनि सामुदायिक विदालयमा पढेको हु । सल्यान जिल्लाको अलि सुविधा सम्पन्न सामुदायिक विद्यालय भनेर मानिने विद्यालय मा त SLC को समयमा आधा पनि कोर्स पुरा भएको थिएन त्यो समयमा भने जिल्लाका अति विकट विधालय जहाँ भौतिक संरचना को अभाब,बिषय शिक्षकको अभाब,प्रयोगात्मक सामाग्रीको अभाब,खानेपानी तथा शौचालय को समस्या,२ र ३ घण्टा लामो बाटो पैदल यात्रा गरेर पढन जाँदाको पिडा, सबै सोचनिय छ ।
शैक्षिक जगत राजनैतिक अखडा भइरहेको छ । शिक्षकहरुले स्वयम विद्यालयलाई राजनैतिक करीन्दा बनाउन चाहन्छन् । विद्यार्थीहरुलाई पनि राजनैतिक पाटीमा झण्डा बोकाउन चाहन्छन । यस्ता यावद उदाहरण देख्न सकिन्छ, चाहे सल्यान होस् चाहे काठमाडौं होस ग्रामिण बिधालय वा बिश्बबिधालय । यहाँ वर्षभरी तलव खाने तर विद्यालयमा विद्यार्थी माँझ कहिल्यै नझुल्कने शिक्षकहरु पनि छन्। कति शिक्षकहरु आदर्शवादी कुरा गर्ने अनि पाटीको झण्डा बोकेर सडक पेटी नाराजुलुस लगाउदै हिडछन् हामी कहाँ यावद उदाहरण छन ।
आफु लाई सर्बसम्पन्न ठान्ने र राजनितिको थोत्रो खोल ओढेर सडक पेटी धाउने महोदय शिक्षकहरु लाई होमबर्क छोडिदीए ।कति दिन सम्म चल्छ शैक्षिक जगतको कालो धन्दा ? साच्चिकै Kart Manninger ले भन्नु भएकोछ ।
“What the teaches is ….. is more important than what he teaches.”
शिक्षक आफु चरित्रवान नभएसम्म विद्यार्थीहरुलाई चरित्रवान बनाउने कल्पना नगर्दा हुन्छ । सोचनीय छ, कतै पढे जस्ताको तस्तै सेयर गरे अनर्थ नलागोस । प्रिय भाइबहिनीहरु, यो उमेर भनेको चन्चलता, जोश र मनभरि अनेक कुराहरुले भरिपूर्ण उमेर हो । र केही नयाँ काम गर्न सपना पनि हुन्छ । समयको सही सदुपयोग नगर्दा हामी पहाडि पनि परिन्छ । र यो जोशीलो उमेरमा होस्को पनि त्यतिकै ख्याल गर्नु पर्दछ । कुन ठीक र कुन बेठीक तिमीहरु सबै थाहा पाउछौ,अव तीमीहरु पनि ठुला भइसक्यो ।
आमा, बाबु, घरपरिवाले भनेको कुरामा त्यति सितिमिति मन जोदैन, यो उम्मेरको खेल हो । म पनि त्यस्तै हो मलाई पनि त्यति घरपरिवारको नियन्त्रणमा बस्न मन लाग्दैन । मैले यसो भन्न खोजेको कदापी होइन कि घरपरिवारले भनेको मान्नु हुदैन । आफै पनि त एउटा उचित निर्णय लिने समय हो यो । घरपरिवारको दवावमा रहेर त Science Subject पढ, त Commerce पढ भनेर पढने होइन यदि तिमिलाई शिक्षा,आर्ट विषय पढने मन पर्छ भने इच्छयाएको विषय पढ भन्न खोजेको मात्र हु । कुन विषयको scope धेरै र कुन विषयको scope कम भन्ने होइन । यदि आफु शिक्षा विषयमा राम्रो दखल हासिल गरेको छ भने त्यसैमा राम्रो गर्न सकीन्छ ।
अहिलेको भविश्य भनेको science मात्र हो या commerce& मात्र हो भनेर सोचनु गलत हो,सबै क्षेत्रमा उतिकै महत्वपुर्ण छ ।सबै कुरा मेहनत र परिश्रमा भर पर्छ । जति भन्न सजिलो छ त्यति पढन पनि गारो छ । त्यसैले समयमै एउटा उचित गन्तवय निर्धारण गर्न सकिएन भने जिवनको ठूलो चुकचुक्याई हुने छ ।
भविश्य तिम्रो हातमा छ । डाक्टर, पाइलट, इजिनीएर, समाजसेबी, राजनिति अनि अरु अरु भाइवहिनीहरु, अग्रेजीमा एउटा भनाई छ, जज योरसेल्फ यु अदर्स आइज अथार्त आफ्नो मुल्याङ्कन अरुको आखाँबाट गर । तिमी हामीहरुको उमेरमा आफुले आफुलाई पूर्ण भएको महशुस हुन्छ मनमा त्यस्तै सर्वसम्पन सोच, आफुनै हो ठुलो भन्ने सोच हुन्छ । यो उमेर नै हो । सोच्नु पनि स्बभाबीकै हो । तिमी हामीहरुले गरेका काम र जिम्मेबारी समाजका मानिसले मुल्याङ्कन गर्दछन त्यसैले अरुको नजरमा आँखाको नानी भएर बस्ने की कसीङगर यो तिमि हामीहरुको हातमा छर निणर्य दिने काम समाजको हो ।
अन्तमा यो २१ औ शताव्दी सुचना र प्रविधिको युगमा हामी लम्कीरहेका छौ । हामी हिजो आजको अमुल्य समय फेसबुक, ट्रयुटर, युटयुव लगायत सामाजिक संजालहरुको दुरपयोगमा खर्च गरिरहेका छौ। भन्दा पनि तिनीहरुले यो खाली समय मनग्य लाभ लिन सक्ने छौ । आफ्नो उद्देश्य निर्धारण गर्न सक्ने क्षमता मिलोस् साथै SLC परिक्षाको सफलताको शुभमकामना ।
अहिलेको भविश्य भनेको science मात्र हो या commerce& मात्र हो भनेर सोचनु गलत हो,सबै क्षेत्रमा उतिकै महत्वपुर्ण छ ।सबै कुरा मेहनत र परिश्रमा भर पर्छ । जति भन्न सजिलो छ त्यति पढन पनि गारो छ । त्यसैले समयमै एउटा उचित गन्तवय निर्धारण गर्न सकिएन भने जिवनको ठूलो चुकचुक्याई हुने छ ।
भविश्य तिम्रो हातमा छ । डाक्टर, पाइलट, इजिनीएर, समाजसेबी, राजनिति अनि अरु अरु भाइवहिनीहरु, अग्रेजीमा एउटा भनाई छ, जज योरसेल्फ यु अदर्स आइज अथार्त आफ्नो मुल्याङ्कन अरुको आखाँबाट गर । तिमी हामीहरुको उमेरमा आफुले आफुलाई पूर्ण भएको महशुस हुन्छ मनमा त्यस्तै सर्वसम्पन सोच, आफुनै हो ठुलो भन्ने सोच हुन्छ । यो उमेर नै हो । सोच्नु पनि स्बभाबीकै हो । तिमी हामीहरुले गरेका काम र जिम्मेबारी समाजका मानिसले मुल्याङ्कन गर्दछन त्यसैले अरुको नजरमा आँखाको नानी भएर बस्ने की कसीङगर यो तिमि हामीहरुको हातमा छर निणर्य दिने काम समाजको हो ।
अन्तमा यो २१ औ शताव्दी सुचना र प्रविधिको युगमा हामी लम्कीरहेका छौ । हामी हिजो आजको अमुल्य समय फेसबुक, ट्रयुटर, युटयुव लगायत सामाजिक संजालहरुको दुरपयोगमा खर्च गरिरहेका छौ। भन्दा पनि तिनीहरुले यो खाली समय मनग्य लाभ लिन सक्ने छौ । आफ्नो उद्देश्य निर्धारण गर्न सक्ने क्षमता मिलोस् साथै SLC परिक्षाको सफलताको शुभमकामना ।
उही तिमीहरुकै दाजु
तेजकिरण ओली
(लेखक:त्रिचन्द्र कलेज काठमाडौं दोस्रो वर्षमा अध्ययनरत छन भने समृद सल्यान नेपालका संयोजक हुन ।
तेजकिरण ओली
(लेखक:त्रिचन्द्र कलेज काठमाडौं दोस्रो वर्षमा अध्ययनरत छन भने समृद सल्यान नेपालका संयोजक हुन ।
साभार : सल्यान अनलाइन
Letter to Prime Minister KP Sharma Oli
हजुर बा ढोग गरें,
हजुर बा सर्वप्रथम ओली खलकबाट इतिहासमै पटक पहिलो प्रधानमन्त्री हुनु भएकोमा ढिला भए पनि बधाइ तथा शुभकामना, कहॉबाट आयो नाति मैले त छोरा नै जन्माएको छैन भनेर खुब आत्तिनु भएको होला, त्यसो होइन । म पश्चिमी ओली तपाईँ पूर्वेली ओली । ओलीको पुर्खेउली नाता सम्बन्ध एउटै हुन्छ रे नी सुनेको कतै ! त्यसैले मैले गर्र्वका साथ हजुरबा भन्दिए । देशको स्वास्थ्य ठीक नभए पनि तपाईको शारीरिक स्वास्थ्य चाँही ठीक होस् भन्ने कामना छ । हुनत मान्छेहरु हिजोआज तपाईँको स्वास्थ्यप्रति चिन्तित देखिएका छन् । तपाईँ नै अस्वस्था भएको भए छिट्टै निको होस् भन्ने कामना पनि गर्छु ।
तेजकिरण अाेली
हुनत कसरी छिटो सन्चो होला र ? दिल्ली दरवारको बल मिचाह, मधेस आन्दोलन, नाकाबन्दी, बिपक्षीको सास्ती, सिंहदरबारको बागडोर, भूकम्पपीडितको समस्या, जम्बो मन्त्रीमण्डलको विस्तार र निवासतिर हजरआमा सम्हाल्न निकै गाह्रो परेको होला । स्वभाविकै हो एउटा मान्छेलाई यति धेरै जिम्मेवारी वहन गर्नु निकै चुनौती हो । तपाइँलाई मान्नु पर्छ सबै नेपालीले, सवै क्षेत्रमा विज्ञता हासिल गर्नुभा’छ । कमेडियन उखान टुक्का गर्नमा अघोषित विद्यावारिधि नै गर्नु भएको छ ।
खड्गप्रसाद ओली नाम कसैले लिने वित्तिकै तपाईको बारेमा सान्दार गफ हाँक्छु र भन्दिन्छु मेरो सहोदर हजुरवुबा हुन् भनेर विचरा साथीभाइलाई त तपाइँका भाषण बुझ्न निकै हम्मे हम्मे पर्दोरहेछ । वुझ्दैनन् रे तपाइँका उखान टुक्का ।
अर्काे कुरा पनि भनिहालु उता मेरी बास्सै, तीतो सत्य अनि जिरे खुर्सानी टेलिश्रृंखला चल्न बन्द भए रे तपाइले गर्दा, कलाकारहरु बेरोजगार भए तपाइकै कारणले, सबै कलाकारलाई उछिन्दै सुपरहिट हुनु भयो रे । हाँस्य क्षेत्रमा पनि ओली खलक हावी भएकोमा आफूलाई गर्व लागेको छ ।
भूकम्पपीडितले अझसम्म राहत पाउन सकेका छैनन, जव कि उनीहरुलाई एक छाक खान पनि मुस्किल छ । जाडोमा लगाउने न्यानो लुगा छैन । पीडित दिन प्रतिदिन जाडोले कठाङ्गीदै ज्यान गुमाइ रहेका छन्, आशैआशमा तपाइँका भाषण सुन्दै । हुनत आजकाल सरकारमा मन्त्रीमण्डल र मन्त्रालय विस्तार गर्दै हुनुहुन्छ जनतालाई झुट्टा आशाका वर्षात पारिदिनु हुन्छ सरकार टिकाउने चलखेलमा हुनुहुन्छ । खै कति दिनसम्म सहन सक्छन् ती पीडित जन्ता बाँकी नै छ हेर्न ? विचरा भूकम्पपीडित ओलीकै भाषणमा लठ्ठिने भए ।
तातोपानी कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल वनाएर स्विमिङ खेल्ने तपाईँको यो दिवा सपना हो ।
अनि हजुरवुबा उता दिल्ली दरबारमा मोदी र तपाइँको राशी नमिल्ने पो हो क्यारे ? बालापनमा भएको मित्रता अहिले पूरै शत्रुता छ रे । की तपाइले हानेको गुरील्लाको अझै यादमा छन् ? प्रधानमनत्रीको चुनावमा तपाइँलाई हराउन लागेका थिए रे । तर विचरा कसले सक्छ र ओलीलाई हराउन ? पार्टी अधिवेशनमा जित हात पार्दै अध्यक्ष, संसदीय दलको नेता अनि अहिले प्रधानमन्त्री ! तपाईँ महानतालाई मान्नै पर्छ ।
पूर्वतिर चल्ने लामो दूरीका कुनै पनि बसका शिसा छैनन् । यातायात मजदुरहरु चार महिनादेखि बेरोजगारी छन् । कालोबजारीले विकराल रुप लिएको छ । देश अराजकतातिर जाँदैछ । युवाशक्ति दिनप्रतिदिन देश पलायन हुदैछ अनि तपाईँजस्ता बृद्द्धहरुको भरमा देश चलिरहेको छ ।
उता विदेशतिर युवाले देश हाँक्छन् र तर नेपालमा बृद्धाले देश हाक्छन् । मधेश आन्दोलन छिट्टै पार लगाउनु पर्यो । देशमै गरीखाने वातावरण मिलाइदिनु पर्यो प्रधानमन्त्रीज्यू ।
केहिदिन अगाडि तपाइको अभिव्यक्तिले सञ्चार माध्याममा पुरै हंगामा फैलायो एक बर्ष भित्र नेपाललाई पुरै लोडसेडिङ मुक्त बनाउने रे । खोइ, तीन महिना वित्यो अव वाँकी नौ महिना छ भन्दै औंठा छाप अनि औंला गन्दै बसेका छन् होला । तपाईँका जम्वो मन्त्रीमण्डलका मन्त्री (केटा केटीहरु) नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भइरहेको बेला तपाईले आझ्ना कार्यकर्ता समक्ष ‘अब सिलिन्डरको फेज समाप्त भयो’ कहिले ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए र चुलाचुलामा ग्यासको पाइप हुन्छ, भित्तामा मिटर टासीन्छ अनि वाल्नुहुन्छ त्यसको पैसा तिर्नुहोस्, भन्नुभएको रै’छ । मलाइ यो एक वर्षमा पुरा हुन्छ भनेर रत्तिभरको पनि विश्वास छैन । तातोपानी कुण्डबाट थर्मल विजुली निकाल्ने र पाँचतारे होटल वनाएर स्विमिङ खेल्ने तपाईँको यो दिवा सपना हो ।
तपाईका विश्वासिला कार्यकर्ता पनि खुबै गुज्रिएका थिए, तपाइका अभिव्यक्ति सुनेर । तपाइका कुरा सुनेर तिरीमिरी झ्याइँ भएको त कसैलाई ? नढाटेर भन्नुहोस प्रधानमन्त्री ज्यू, म अहिले १९ बर्षको ठिटो हुँ कति बर्ष कुनुपर्छ घरघरमा दाल, चामल अनि ग्यास, पानी र अरु अरु पाइप आउन ? . संसदीय व्यवस्थामा सपना वाड्ने काम सत्तापक्षले होइन, विपक्षी र प्रतिपक्षले गर्छन् । तर विडम्बना हाम्रो देशमा ओलीजस्ता पीएमले जनतालाई झुक्याउने अनि फसाउने हावादारी कुरा गर्दछन् । घरघरमा ग्यासको पाइप पुर्याउने काम असम्भव होइन छिमेकी देश बंगलादेशमा समेत छ यो । तर अलि समय र दिगो सोंच हुनुपर्छ ।
अन्त्यमा, हजुरवुबा अंग्रेजीमा एउटा भनाइ छ – ‘जज योरसेल्फ थ्रु अदर्स आइज’ अर्थात आफ्नो मूल्यांकन अरुका आँखाबाट गर । मान्छे सबै कुरामा पूर्ण हुदैन । ओली सरकारले केही राम्रा काम पनि गरेको पक्कै छ होला र केही गर्न बाँकी होलान् । जति उखान टुक्का भन्न सजिलो छ, त्यति आम जनताको चित्तबुझाउन गाह्रो कुरा छ । तपाईँको सरकारको कार्यकाल भावी दिनमा वोली होइन कामप्रति पूर्ण रुपमा लाग्नेछ ।
अन्त्यमा, हजुरवुबा अंग्रेजीमा एउटा भनाइ छ – ‘जज योरसेल्फ थ्रु अदर्स आइज’ अर्थात आफ्नो मूल्यांकन अरुका आँखाबाट गर । मान्छे सबै कुरामा पूर्ण हुदैन । ओली सरकारले केही राम्रा काम पनि गरेको पक्कै छ होला र केही गर्न बाँकी होलान् । जति उखान टुक्का भन्न सजिलो छ, त्यति आम जनताको चित्तबुझाउन गाह्रो कुरा छ । तपाईँको सरकारको कार्यकाल भावी दिनमा वोली होइन कामप्रति पूर्ण रुपमा लाग्नेछ ।
ओली सरकार सफलताको शुभकामना ।
उही तपाइको नाती
तेजकिरण ओली
सल्यान
तेजकिरण ओली
सल्यान
Economic Development, Youth Employment, Possibilities and Opportunities
cflYf{s
ljsf;,o'jf /f]hufl/, ;Defjgf / cj;/x?
ljsf; eg]sf] ultlzn
tyf lg/Gt/ ?kdf cfly{s,;fdflhs,/fhg}lts,;fF:s[lts,k|zf;lgs,jftfj/0fLo,If]qdf
ePsf] ;s/fTds kl/jt{gsf] k|s[of xf] .cfd hgdf;df ePsf]
;'v;'lawf,/xg;xg,hLagz}nLdf cfPsf] kl/at{gsf] sbd xf] .ljsf;sf ljleGg
cawf/0ffx? ;fa{hlgs eO/x]sf 5g .s'g} klg If]qsf] lasf; ubf{ xfdL lbuf] ?kdf
;f]r,larf/ / ax; ug{ h?/L 5 .kof{a/0fLo cfjZostf,k[YaLsf] axg Ifdtf,k|fs[lts
;|f]tsf] pkof]u,h:tf ljleGGf s'/fx?df xfdLn] Wofg lbg ;Sof} eg] l6sfp / lbuf]
lasf; x'g ;S5 .jftfa/0f / lasf; Ps csf{df ;DjlGwt s'/f x'g .jftfa/0f lagf; u/]/
ul/Psf] lasf; nfO{ lbuf] lasf; dflgb}g . jftfa/0fdf ePsf s'g} klg kIfnfO{
xfgLgf]S;fgL gk'¥ofO{ ;/n / ;xh ?kdf ul/Psf] lasf; g} jt{dfg tyf eljZosf nflu
lgs} pkof]uL dflgG5 .
g]kfnsf] cfly{s lasf;sf] qmd Tolt nfdf] 5}g
./f0ffsfnsf r/d cfly{s zf]if0f kl//x]sf] a]nf hgklIfo cflYf{s lasf; ePsf] kfOb}g
.la=; @))& df /fhf / k|hfsf] ;Fo'tm k|of;af6 /f0ff zf;gsf] cGTo ul/
k|hftGqsf] ldld{/] ljxflg cfPkl5 cfly{s If]qdf s]lx ultlzntf cfPsf] cg'ea cfd
hgdf;n] ul//x]sf 5g\ .g]kfndf cfly{s ?kdf lasf;sf] ;'?jft eg] la=; @)!# df
ePsf] dflGfG5 .la=; @)!# kl5sf laleGGf lasf; lgdf0f{ sf laleGGf pb]Zo lgwf/0f
ul/of] .ef}lts k'jf{wf/lasf;,cflYf{s,;fdflhs ,s[lif,ko{6g ,;fF:s[lts,k|zf;lgs, jftfa/0fLo,
If]qdf nuflg a9fpg yflnof] .dflg;sf hLjg:t/df ;s/fTds kl/jt{g x'g] vfnsf laleGg
cfocfh{gsf sfdx? klg la:tf/ ul/of] .g]kfnh:tf cNkljsl;t /fi6|sf nflu oL pb]Zox?
cNkcjlwdf k'/f ug{ ;Dea gePklg cem};Dd lg/Gt/tf lbO/x]sf] kfOG5 .ef}uf]lns
ljs6tf,;':t lasf; ult,laBdfg ul/la,clzIff,cGwljZjf;,If]lqo c;Gt'ngsf] l:ylt Pj+
cfly{s r'gf}ltnfO{ b[li6ut ul/ ljsf; lgdf0f{sf sfo{df hf]8 ug{ ;lsof] eg]
cfly{s lasf; lta| ?kdf ;Dea 5 .
o'jfx? b]z
lasf;sf d]?b08 x'g .cfly{s,;fdflhs,/fhg}lts ;fF:s[lts, k|zf;lgs,jftfa/0fLo,lasf;sf
;+afxs x'g\ .s]lx gofF sfd u/f} eGg] hf]z o'jfx?df x'G5 . l;h{gzLntf,;fx;,pRr cfTdljZaf;
h:tf sf/0fx?n] o'jfzQmLnfO{ dxTjk'0f{ dflgG5 . ;fdfGotof g]kfndf !^ b]lv $)
aif{ pd]/ ;d'xnfO{ o'jf dflgPsf] 5 / of] ;+Vof s'n hg;+Vofsf] $) k|ltzt /x]sf]
5 .;dfhdf ;a}vfn] kl/at{g o'afx?af6 g} ;~rflnt 5g\ .oyfl:ytLnfO{ l5rf]Nb}
;dfhdf gofF b[li6 / lbzf ;~rfng ug{ sfd o'jfx?sf] xf] . ;du| If]qdf kl/kSj
o'sfx?af6 ePsf laleGg pklnJwx? w]/} 5g\ . lasf;sf] ult;Fu} o'afx? cfyL{s,
;fdflhs, k|flalws ?kdf ;Ifd x'g h?/L 5 . /fhg}lts :jfy{,hflto,e]luo,au{;+3if{,
h:tf laleGg ;d:ofx?af6 dfly p7]/ o'afx?n] ;dfhdf kl/at{gsf] lah /f]lk ;d[4 clg
;d'Ggt ga g]kfn lgdf0f{sf] cu|ultdf cu|;/ x'g' ckl/xfo{ 5 . o'afx?n] a[xt
;f]r,Pstf d]nldnfk,;xsfo{ af6 cuf8L a9]df lasf;sf sfd ;xh x'G5 . b]zdf ;sf/fTds
;f]r ePsf o'jfx? k|Zf:t} dfqfdf 5g\ t/ ;/sf/n] k|f]T;fxg ug'{sf] ;f6f] lg?T;fxg
ul//x]sf] 5 .h:t} DofUbL lhNnfsf o'af ;fdflhs
p3dL dxfjL/ k'gn] ;a} ufFpnfO{ OG6/g]6af6 hf]8\g ;kmn ePsf 5g\ .pgsf] of]
pkfon] ufFpd} nufgL leq\ofof] / k|lalw ufFpd} k'Uof] / cgL k|l;4 d]uf;f;]
k'/:sf/af6 ;DdfgLt eP . xfn;fn} pgn] /fli6o cflj:sf/ s]Gb| :yfkgf ub}5g\ . pgsf
of] cleofg sf nflu pgn] ;/sf/ ;dIf w]/} k6s ;xof]usf] nflu cfu|x u/] t/ ;/sf/n]
s'g} rf;f] b]vfPg . ;'rgf / k|lalwn] g} b]z zlStzfnL x'G5 eGg] alnof] OR5fzlSt
ePsf dxfjL/ clxn] cfd hGtfsf] 3/b}nf] af6 nfv} /sd ;+sng ul//x]sf 5g\ . laleGg
If]qsf o'afx?sf] k|ToIf ;fy tyf ;dy{g kfO/x]sf 5g\ .xfdLsxfF w]/} dxfla/x? 5g\
. s'g}a]nf dxfsla nIdLk|;fb b]asf]6fn] eg]em} xfd|f sof} ;]S;lko/x? kxf8df xnf]
hf]lt/x]sf 5g\ .xf] xfd|f sof} o'afx? a]/f]huf/Lsf] rk]6f df kl//x]sf 5g\ .
g]kfnaf6 a}b]lzs /f]hufl/sf nflu nfvf} o'jfx?
lab]zlt/ knfog eO/x]sf 5g\ .;Ifd / lzlIft o'afx? knfog x'bfF
c;Qm,jfnaflnsf,dlxnf,a'9fa'9L sf] e/df b]zn] ult lng ;s]sf] 5}g .j}b]lzs /f]hufl/n]
g]kfndf l;ldt /]ld6fG; t leq\ofpnf t/ lbuf] tyf e/kbf]{ eg] sbflk x'g ;Sb}g
.To;}n] casf] lasNk eg]sf] o'afx?n] g} :ab]zdf s]lx l;{hgfTds,/rgfTds
/f]hufl/sf ca;/x? l;h{g ug'{ xf] .pwf]uwGbf,s[lif,ko{6g,hnlaw't,h:tf ljljw
If]qx?df nuflg a9fpg' kb{5 . o'afx?n] g]t[Ta lnO{ clzlIft a]/f]huf/ o'jfx?nfO{
/f]huf/L lbnfpg' kg]{ cfAfZostf b]lvG5 . cfly{s lasf;sf] k|r'/ ;Defjgf af]s]sf]
s[lif If]q a}1flgs,cfw'lgs tyf Aofa;flos x'g ;s]sf] 5}g .g]kfndf s[lif u0fgf
@)^* cg';f/ s'n 3/kl/jf/sf] sl/a #* nfv #! xhf/ 3/kl/af/ jf &! k|ltzt
hGf;+Vof s[lifdf lge{/ 5g\ t/ la8Dagf s[lif If]qdf nfu]sf dflg;x?sf] pTkfbSQa
Hofb} Go'g 5 .g]kfndf s[lif nfO{ Aofa;flos pBf]u sf ?kdf lng ;lsPsf] 5}g
.clxn];Ddsf] s[lif k|0ffln gfkmfd'lv eGbf lgj{fxd'lv k|s[ltsf] 5 . cfufdL lbgdf
;/sf/n] o'afx?nfO{ nlIft ul/ s[lif ;DaGwL laleGg gLtL tyf sfo{qmdx? h:t} s[lif
lzIffdf laz]if ;x'lnot,s[lif tflnd,;xh C0fsf] ;'ljwf,s[lif k/fdz{ / pTkfbgsf]
jhf/sf] Uof/]G6L ug{ ;s]df s[lif If]qdf a]]/f]huf/ o'jfx?nfO{ cfs{if0f ug{ ;xh
x'G5 .t;y{ k/Dk/fut lgjf{xd'lv s[lif k|0ffnLnfO{ cfw'lgs,Aofj;flos,Pjd\
k|lt:kwf{Tds s[lif k|0fflndf ?kfGt/0f ul/ lbuf] lasf;sf dfWodaf6 hLjg:t/df
;'wf/ cfpg' h?/L 5 .
/fi6nfO{ ;d[4 agfpg] cfwf/x? w]/} 5g\ . k|o{6g lasf;
klg cfly{s lasf;sf] d]?b08 xf] .g]kfndf k|o{6g lasf; b[li6n] xfdL ;fd' ljleGg
;Defjgfx? 5g\ . k|fs[lts ;'Gb/tf,P]ltxfl;s wfld{s :yn,kof{ko{6g,;fF:s[lts
ljljwtf,s[lif ko{6g,o'4 ko{6g,nufot ax'cfofdLs If]qx? 5g\ . o:tf ljleGg ko{6lso
uGtJox? klxrfg,cWoog,cg';Gwfg ul/ k|rf/k|;f/ sf] cfjZostf b]lvG5 . g]kfndf ;f]r]cg';f/sf]
lasf;sf] ult lng ;s]sf] 5}g . ljZj sf] pRr lzv/ ;u/dfyf,zflGtsf cu|b't uf}td
j'4 sf] hGde"dL n'lDalg,klaq wflds :yn kz'kltgfy,ljleGg lgs'~h,gbLgfnf,snf
;:s[lt,h:tf w]/} ;Defjgfsf ljljw If]qx? 5g\ .ko{6sx?sf nflu plrt af:yfg,;]jf;'lawf,;'/Iff
h:tf laleGg s'/fx?sf] aGbf]a:t ldnfpg ;lsPsf] 5}g ,pgLx?n] rfx]sf] h:tf]
jftfa/0f ;[hgf ug{ ;s] g]kfndf lab]zL ko{6sx? lelqG5g / b]zn] cfly{s ?kdf d'xf/
km]5{ / b]zaf;Lsf] lhjg:t/ df klg cfly{s ?kdf kl/at{g x'G5 .To;}n] ko{6g If]qdf
nuflg ul/ Joa;flos/0f ug'{ h?/L 5 .
cfly{s
lasf;sf] dxTjk'0f{ v'8lsnf] eg]sf] pBf]u,hnlaw't klg xf] . :jb]zd} pTkfbg ePsf
sRrfkbfy{nfO{ :ab]zd} ePsf pBf]uwGbf k|of]udf Nofpbf :yfgLx?n] /f]huf/ kfpF5g .
pBf]un]x?n] :yfgLo :t/df pknAw ;|f]t ;fwgx?sf] clwStd k|of]u ug]{ ePsfn] rf}tkmL{
dflg;x?n] /f]huf/Lsf cj;/x? k|fKt ug{ ;S5g . To;}n] laleGg 7fFpx?df
;fgf,demof}nf tyf 7'nf pBf]uwGbf ;Grfng ul/g' kb{5 . s[ifsn] pTkfbg u/]sf]
sRrfkbfy{ nfO{ :yfgLo :t/d} pBf]uwGbf k|of]udf Nofpbf xhf/f} :yfgLo o'afx?n]
/f]huf/ kfFp5g\ .b]zsf] cy{tGq k/lge{/ eO/x]sf] a]nf :ab]zL pBf]uwGbf n] klg
dxTjk"0f{ e'ldsf v]Ng ;S5g . To:t} n]kfn hn;|f]tsf] lx;fjn] ljZjsf]
bf];|f] wlgb]z xf] . t/ la8Dagf oxfF dfu cg';f/sf] kfgL pkof]u ug{ ;lsPsf] 5}g
. lbgd} !^÷!& 306f nf]8;]l8ªsf] df/df k/L /x]sf 5f} . ;f]r] cg';f/sf]
hnljB't lgsfNg ;lsPsf] cj:yf 5}g . alu/x]sf] kfgLsf] ;xL ;b'kof]u u/L xhf/f}
o"jf o"jtLx¿nfO{ /f]huf/Lsf cj;/ ;[hgf u/L b]z nf]8;]l8ª d'Qm agfpg
;lsG5 . o;sf] nfuL k"hL nufgL u/Lg' kb{5 . cfly{s If]qdf cfly{s nufgL
a9fpg ;s]df pBf]u hnlaw't If]qn] l5§} ljsf;sf] km8\sf] dfg{ ;S5 . xfdLn]
hnljw'tdf nufgL u/L ljb]z lt/ ljB't lgof{t ug{ ;s] cfly{s ¿kdf lgs} alnof]
x'G5f} . xfdL anLof] x'g' eg]sf] b]z alnof] x'g' xf] . b]z cfly{s ?kdf alnof]
x'g' eg]sf] cfd dflg;sf] lhjg :t/ alnof] x'g' xf] .
cGtdf,
xfdL cfly{s ?kdf alnof] x'g' h?/L 5 . laleGGf ;Defjgfx?n] el/k"0f{
If]qx?df cfly{s nuflg ul/ :ab]zd} :a/f]huf/sf cj;/x? l;h{gf u/f},l;h{glzn
;f]r,hf]z,hfFu/ / l;k ePsf o'afx?nfO{ dnhn ul/ lasf;kydf cu|;/ u/fO{ ;d[4 ga
g]kfn lgdf0f{sf] sfo{lbzfdf nlDsg' h?l/ 5 . lasNk lagfsf] la/f]wn] ;do aaf{b
x'G5 .ca xfdL /fd|f] sfdsf] ;dLIff eGbf ljZjf;,l6sfl6KkgL eGbf k|z+;f ug{]
afgLsf] ljsf; x'g' h?/L 5 .xfdL;Fu ePsf] l;k,Ifdtf,nuflg sf] ;b'kof]u ub}
c?nfO{ klg cfslif{t ub}{ cl3 a9g'k5{ .o;af6 ;du| g]kfnsf] ;Defagfx?nfO{
vf]h,cWoog,cg';Gwfg ul/ ;d[l4df abNg ;lsG5 .
Subscribe to:
Comments (Atom)